महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल ‘ भर्चुअल क्रेडिट कार्ड ‘ सञ्चालनमा
महालक्ष्मी विकास बैंकले पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले फोन पेसँगको साझेदारीमा उक्त कार्ड सञ्चालनमा ल्याएको हो । योसँगै ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा रहेको फोन पे क्रेडिट कार्डमा गई फोन पे क्युआर मर्चेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् । ४५ दिनसम्म ब्याजरहित तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट […]