प्रल्हाद दाहलको आग्रह मौलिकपन जोगाऔं
नेपाल डेरी एशोसियशनका अध्यक्ष प्रल्हाद दाहालले नेपालीको मौलिक पन जोगाउन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै अन्य देशले आफ्ना सामानको मूल्य बुझ्दा पनि हामीले समयमै ख्याल नराख्दा आर्थिक रुपले पछि परेको दुखेसो व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो,”समयमै ख्याल गरौं , आफ्नो मौलिक पन जोगाऔं,ल हेर्नुस् अब के नै […]