आज दशैँको तेश्रो दिन : नक्साल भगवती मन्दिरमा भक्तजनहरु (फोटो-फिचर)
नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । दशैँ नवरात्र अवसरमा आज पूजापाठका लागि नक्साल भगवती दर्शन गर्ने भक्तजनहरूको घुइचो लागेको छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। नक्साल भगवतीको किंवदन्ती भगवानसँग जोडिएको छैन। रानीसँग जोडिएको छ। नवसागर भगवतीको नाम अपभ्रंस भएर नक्साल भगवती […]