दिल्लीमा आन्दोलन आज ममता बनर्जीसहित तीन पूर्वमुख्यमन्त्री पक्राउ- भिडिओ सहित
भारतको दिल्लीमा आज शनिबार ककरोच जनता पार्टी -सीजेपीले आयोजना गरेको विरोध प्रदर्शनका बिच पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको छ। तृणमूल कांग्रेस (टीएमसी) का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समा पूर्वमुख्यमन्त्री ममता बनर्जीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका छन्। उनले लेखेका छन्, ‘ममता […]