कस्तो होला खरानीको थुप्रोमा शासन ?
संकेत कोइराला इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका रुपमा अभिलेखिकरण हुनेछ। भ्रष्टाचारी सिध्याउने नाममा देशको आत्मा खरानी बनाउने यो सिनेमाको लेखक, निर्देशक र सूत्रधारको समयले पक्कै खोजी गर्नेछ। राष्ट्रको जीवनमा व्यक्ति आउँछन्, जान्छन् त्यसको कुनै हिसाब रहँदैन्। तर कसले कस्तो कर्म गरेर गएको छ, त्यसको बहिखाता चुस्त दुरुस्त भएर रहन्छ। पब्लिक […]