गर्भनर नियुक्तीका लागि ओली र देउवाबीच छलफल जारी
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन्। केही बेरदेखि भइरहेको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। […]