मलाई ‘जामनः गुभाजु’ भनेरै चिन्नेहरु धेरै छन्’
नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ । त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन् । कलाकार एवम साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन् । तर छिमेकी मुलुकहरुमा भने सयौं करोड लगानी […]