कागेश्वरी मनोहरा एकता सेवा समाजले सुरुगर्यो निःशुल्क उद्घोषण तालिम
काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा एकता सेवा समाजको आयोजना तथा कागेश्वरी मनहरा नगरपालिकाको सम्वन्यमा पाँच दिने निशुल्क भाषण कला एवम् प्रशिक्षक, प्रशिक्षण कार्यक्रम सुरु भएको छ। पेप्सीकोलास्थित स्टार ब्याङ्क्वेट, रुद्राक्षा कम्प्लेक्समा आज पुर्व मन्त्री तथा संघिय संसद मिन विश्वकर्माले कार्यक्रमको उद्घाटन गरेका छन् । प्रमुख प्रशिक्षकका रूपमा मिन बिश्वकर्मा, प्रा डा शोभाकर पराजुली, अपाङ्ग […]