(नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राले प्रतिकित्ता एक हजार रुपैयाँका दरले निष्कासन गरेको ५० लाख कित्ता ऋणपत्र निष्कार नेप्सेमा सूचीकृत भएको हो । सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुणामणि चापागाईं र निफ्राका सिइओ कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरे । सूचीकृत ऋणपत्र बिहीबारदेखि […]