दिनभर सांसदमा तमासा देखाउने राति कांग्रेसका पिंढीमा पुग्छन् : गोकुल बास्कोटा
एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसदलाई लक्षित गर्दै कटाक्ष गरेका छन्। शनिवार फेसबुकमा स्टाटस राख्दै दिनभर संसदमा तमासा देखाउनेहरू रातभर कांग्रेसका नेताको पिँढीमा गइरहेको बताउँदै कटाक्ष गरेका हुन्। ‘भिजिटर भिसामा संसदमा पलेँटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका […]