चीनसँग चिया, पूर्वाधार निर्माण र सीमा व्यवस्थापनमा सहकार्य : तुलाधर
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीचको ७० वर्ष परानो सम्बन्ध व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले कृषि, पर्यटन, जलविद्युत, डिजिटल व्यापार, हरित प्रविधि,लगानी, पूर्वाधार विकास, र सांस्कृतिक आदानप्रदानका माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभएको हो । उहाँले नेपाल र चीनको संयुक्त लगानीमा ज्वाइन्ट भेन्चर […]