नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तलाई लाभांश बाँड्न पाउने सीमा बढाइयो
नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सर्तमा लघुवित्तलाई लाभांश बाँड्न पाउने सीमा बढाएको छ । यसअघि लघुवित्तलाई १५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न भनेको थियो । त्योभन्दा बढी लाभांश दिएमा १५ प्रतिशतमाथिको लभांशको ५० प्रतिशत रकम जगेडामा राख्नुपर्ने व्यवस्था गरेको थियो । तर, अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउँछन् । तर, त्यसका लागि निष्क्रिय […]