शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरेका छन । वर्तमान प्रशासकीय प्रणालीमा दलीय […]