विदेशमा लगानी गर्ने सम्बन्धी विनियमावली संसोधन गर्यो राष्ट्र बैंकले
नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरेको छ। राष्ट्र बैंकको जेठ १९ गते बसेको संचालक समितिको बैठकले विनियमावलीमा चौथो संशोधन गर्ने निर्णय गरेको थियो । संशोधित विनियमावली आज सार्वजनिक भएको हो। विनियमावली संशोधन गरेर अब राष्ट्र बैंकले विदेशमा गरिने लगानी नियमन गर्ने भएको हो […]