नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले दिए राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले घरेलु कारण देखाउँदै प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। उनी नेपाल प्रहरीमा सहायक हवल्दारको पदमा थिए । ऐरी नेपाली क्रिकेट टिमका राम्रा खेलाडीका रुपमा चिनिन्छन् साथै सर्वाधिक रुचाउने खेलाडीमा पर्छन् । नेपाल प्रहरीको राजीनामा दिनु मुख्य कारण क्रिकेट खेललाई थप सहज बनाउन दिएको भन्ने आकलन गरिएको छ ।