पिएसजीले जितेसँगै लिग वान सिजको अन्त्य
च्याम्पियन पेरिस सेन्टजर्मेन पिएसजी ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ। पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो। अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो। ३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए। पिएसजीले दोस्रो हाफको ८ मिनेटभित्र […]