च्याम्पियन्स लिग फाइनल – पीएसजी र इन्टर मिलान
यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । एल्लिनाज एरिनामा हुने फाइनल खेल राति १२:४५ बजे शुरु हुँदैछ । दुबै टोली आजको खेल जित्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । पीएसजी जर्मनीमा पहिलोपटक प्रतियोगिताको उपाधि उचाल्ने पाँचौ टोली बन्ने दाउमा रहेको छ भने […]