१० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। यसरी अनेक नीति ल्याउने हो भने यस्ता महत्वकांक्षा पूरा हुन सक्दैनन्।