प्रदीप गिरिबारे : नेपाल–भारतका बुद्धिजीविहरूले गरे प्रशंसा
नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट भएको छ । विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीविहरू भेला भएका हुन् । प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि जारी […]