खाली गाउँ सजिएको बाटो : कृष्णप्रसाद धिताल
नेपालमा संघियताको आगमन संगै गाँउगाँउमा बाटोहरु पुगेका छन् । खानेपानीका धाराहरु घर घरमा जोडिएका छन । इन्टरनेटको पहुँच अधिकाँश ठाँउहरुमा पुगेको छ । नेपालमा विकासको चित्र बिगत दुई दशकभित्र ब्यापक रुपमा परिवर्तन भएको देखिन्छ । बिकास संगै बिडम्बना पनि जोडिएर आएको छ । गाँउहरु खाली हुदै गएका छन । उब्जाउमुखि फाँटहरु बाँझिदै गएका छन । […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            