एमाले र राजावादीको प्रदर्शन नियन्त्रण गर्न प्रहरीको डेमो
भोली बिहिबार काठमाडौंमा हुने प्रर्दशनलाई शान्तिपूर्ण बनाउन प्रहरीले तयारी गरिरहेको छ । केहि सातादेखि जारी तयारीमा आज बुधबार पनि प्रहरीले बढावा दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाड.ले काठमाडौं उपत्यका भित्रका वित्त प्रमुखलाई बोलाएर भोली बिहिबार हुने प्रर्दशनमा उच्च मनोबलका साथ रणनीतिक किसिमले मैदानमा उत्रन निर्देशन दिनुभएको छ । भोली नेकपा एमाले […]