आज विश्व उच्च रक्तचाप दिवस
आज शनिबार मे १७, विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । सबैजनाले समयसमयमा रक्तचाप मापन गर्नुपर्ने जरुरतलाई पैरवी गर्दै यसवर्ष अर्थात सन् २०२५ को नारा नै Measure Your Blood Pressure Accurately, Control It, Live Longer भएको छ । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, […]