आज बडादशैं -११:५३ बजे उत्तम साईत
आज बडा दशैं धुमधामका साथ मनाईदैछ । यस वर्ष विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान ११:५३ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि ०२ अक्टोबर बिहान ११:४९ , न्यूयोर्क […]