बत्ति गएपनि लोडसेडिङ नभएको प्राधिकरणको दाबी
नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको बताएको छ । सामाजिक सञ्जालमा लोडसेडिङबारे चर्चा चुलिएपछि प्राधिकरणले प्रष्टीकरण दिएको छ । प्राधिकरणले हावाहुरी, चट्याङका कारण विद्युत संरचनामा क्षति पुग्दा केही अवधि बिजुली अवरुद्ध भएपनि आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । घरायसी ग्राहकलाई २४ सै घण्टा र उद्योगहरुलाई राति केही घण्टाबाहेक अन्य समयमा मागबमोजिम पूरै […]