शान्ति र गहिरो निद्रा : मालिस, जप अनुग्रह
शीर्षक देख्दा लाग्न सक्छ, मस्त निद्रा भए शान्ति हुन्छ या शान्तिपछि निद्रा । वास्तवमा यी दुई अन्योन्याश्रित अवस्था हुन् । यस लेखमा यी दुवै अवस्थालाई केन्द्रमा राखेर चर्चा गरिएको छ । लेखिका-सूर्यवदना घिमिरे पण्डित जुनसुकै पेसा वा व्यवसायमा भए पनि हामी दिनभर व्यस्त हुन्छौँ । रातमा जति प्रगाढ निद्रा पाउँछौँ, दिनचर्या त्यति नै प्रफुल्लित […]