नेपालमा अन्तरिम सरकार गठनको भारत र बेलायतद्वारा स्वागत
भारत र बेलायत सरकारले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको हो । अमेरिका, बेलायत, फिनल्याण्ड ७ देशको संयुक्त अपिल : मौलिक अधिकार सुनिश्चित गर विज्ञप्तिमा कार्की नेतृत्वको सरकार गठनसँगै मुलुकमा शान्ति र स्थायित्व कायम […]