मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गदै
मन्त्रिपरिषदको बैठक शुक्रबार विहान १० बजे बस्ने कार्यक्रम छ । सो बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ । संघीय संसदको बैठक दिउँसो तीन बजे बोलाइएको छ । मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य […]