लन्डनमा नेपाली मार्ने र्यापरलाई १२ वर्ष जेल, १७ वर्ष ड्राइभिङ प्रतिबन्ध
लन्डनमा भएको ‘हिट एण्ड रन’ दुर्घटनामा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा बेलायती र्यापर घेट्स वास्तविक नाम जस्टिन क्लार्क स्यामुएललाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ। लण्डनस्थित ओल्ड बेली अदालतले फैसला गर्दै उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्धसमेत लगाएको छ। घटनाको विवरणअनुसार १८ अक्टोबर २०२५ […]