सान्या अधिकारी ‘मिस युनिभर्स नेपाल-२०२५’
‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन्। बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या विजेता बनेकी हुन्। विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरिन्। यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। विजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा […]