अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अमेरिकाको यथावत
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत छ भने अस्ट्रेलियन डलरको मूल्य थोरै बढेको छ। तर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको को छ। यी सबै मुद्राको विनियमदर हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा […]