इजरायली आक्रमणले यमनका विभिन्न स्थानमा क्षति
इजरायली लडाकु विमानहरूले मङ्गलबार यमनको राजधानी सानास्थित मुख्य विमानस्थल र विद्युत केन्द्रहरूमा आक्रमण गरेको हो, जसलाई इरान समर्थित हूथी विद्रोहीहरूले पछिल्लो मिसाइल आक्रमणको जवाफी कारवाही मानेका छन् । हूथी सञ्चालित मिडिया र इजरायली सेनाले दिएको जानकारी अनुसार सानाको मुख्य विमानस्थल र राजधानी वरपरका केन्द्रीय विद्युत केन्द्रहरू आक्रमणको निशाना बनेका हुन् । एएफपीका संवाददाताहरूले विद्रोही नियन्त्रणमा […]