रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनको सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई सूचना दिन पनि आदेश गरेको छ । “प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट […]