विभिन्न देशबाट एकै महिनामा २० करोड राउटर नेपाल भित्रिए
नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले २०८२ वैशाख महिनामा पनि निरन्तरता पाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब ५१ करोड ५४ लाख २५ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ। उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ५ लाख ८४ हजार २७५ […]