सर्तकता रहन जेन-जीलाई राजेश हमालको आग्रह
अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेन-जी पुस्तालाई आग्रह गरेका छन्। सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन्। सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए। ‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका […]