सामाजिक सन्जालमा प्रधानमन्त्री ओलिलाइ गालि गर्नेहरुप्रति प्रथम महिला शाक्यको कटाक्ष
प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । त्यो डोर्याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब-करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । […]