युद्धबन्दी रिहाबारे रुस र युक्रेनबिच सहमति
रुस र युक्रेनबीच युद्धबन्दी रिहा गर्नेबारे सहमति भएको छ । टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने छन् । दुबै देशले युद्धविराम र बन्दीहरूको अदलाबदलीको मुद्दामा छलफल गरेको र एक हजार बन्दीको रिहाइमा सहमति […]