नेपाल क्यानडासँग पराजित
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २ सय ३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। आफ्नो सातौं खेलमा अर्जुनले पहिलो अर्धशतक पूरा गरे। अर्जुनले […]