लोकप्रिय अभिनेता विजय बरालले राष्ट्रपतिबाट पाए उत्कृष्ट अभिनेताको पुरस्कार
लोकप्रिय अभिनेता विजय बरालले नेसनल फ्लिम अवार्ड २०८१ मा पूर्णबहादुरको सारंगी चलचित्रबाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् । पूर्ण बहादुरको सारंगी फ्लिम नेपालमा अहिलेसम्म सबैभन्दा बढी व्यापार गरेको चलचित्र हो ।