अटम टेनिस टुर्नामेन्टको शीर्ष उपाधि विनोद खड्कालाई
बेलायतमा नेपालीहरूद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘अटम टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि विनोद खड्काले जितेका छन्। शनिबार २० सेप्टेम्बर अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति ‘मिन्स सिङ्गल्स ओपन ए’तर्फ खड्काले प्रकाश गुरुङलाई ६(२ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्। प्रतिकुल मौसमका कारण समयाभाव […]