आर्थिक विकासका लागि बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता
चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा चर्चित अर्बपति तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्। त्यहाँ आयोजित फिलान्थ्रपी एसिया एलायन्स -२०२५ (पिएए- २०२५) को अवसरमा मंगलबार दुई अर्बपतिबीच भेटवार्ता भएको हो। सो क्रममा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जनाएको छ। उक्त भेटमा चौधरीले सन् […]