कुष्ठरोग : औषधिले जितेको तर निर्मूलीकरण नभएको रोग
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जीए ह्यानसनले पहिलोपटक कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनेर पत्ता लगाएका थिए । प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । यो दिवस केवल एउटा स्वास्थ्यसम्बन्धी स्मरण दिवस मात्र होइन, समाजको […]