विश्वकप लिग–२ः यूएईविरुद्ध पहिले व्याटिङ गर्ने
आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तगर्त नेपालले यूएईविरुद्ध पहिले व्याटिङ गर्ने भएको छ । यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त […]