नेपालमा पहिलोपटक स्वयम् घोषणाको आधारमा भन्सार लागु
भन्सारमा स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली नेपालमा पहिलोवटक सुरु भएको छ। विराटनगर भन्सारबाट यो प्रणाली सुरु भएको हो। अर्थमन्त्री रामेश्वर खनालले यो प्रणालीको सुरुवात गरेका हुन्। आयकरमा स्वघोषणा भए पनि भन्सारमा भने पहिलोपटक भएको हो। यो प्रणालीले व्यापारको लागत घटाउनेमात्र नभएर व्यापारीलाई इमानदार हुन पनि उत्प्रेरित गर्ने अर्थमन्त्री खनालको भनाइ […]