जेन-जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने
सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन-जी पार्क निर्माण गर्न माग गरेको छ। यही भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुल्ला चौरलाई सहित जेन्जी पार्क बनाउन महासंघले माग गरेको हो। महासंघका अध्यक्ष कुशलब केसीले चक्रपथ […]