कथा – नेपाली चलचित्र
नेपाली चलचित्रको इतिहास त्यति पुरानो छैन । डिबी परियारको ‘सत्य हरिशचन्द्र’ नेपाली भाषामा छायाङ्कन भएको पहिलो चलचित्र हो जुन कोलकातामा छायाङ्कन भएको थियो । तर नेपाली सिनेमा को इतिहास हेर्ने हो भने नेपाल को पहिलो चलचित्र भनेर ‘आमा’ लाई लिइन्छ जुन २०२१ असोज २२ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रलाई तत्कालीन श्री ५ को सरकार […]