मञ्जुश्री फाइनान्सको इटहरी शाखाले विद्यालयलाई गर्यो विभिन्न सामग्री सहयोग
मञ्जुश्री फाइनान्सको इटहरी शाखाले इटहरी– ७, बज्रास्थित लक्ष्मी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । फाइनान्सले आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त विद्यालयलाई २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, आठ कार्टुन सेनेटरी प्याड, एक थान वाटर डिस्पेन्सर सहयोग गरेको छ । त्यसका साथै एक थान प्रिन्टर तथा स्क्यानर गरी जम्मा […]