मेरो पनि पूजा हुनुपर्छ
शिव साक्षात् परब्रह्म हुनुहुन्छ । उहाँलाई जसले जसरी परिकल्पना गर्छ त्यसरी नै प्राप्त गर्छ । कोही भन्छन्, ‘शिव स्वयं म नै हुँ ।’ कोही भन्छन्, ‘म शिवको प्रतिनिधि हुँ ।’ यथार्थ के हो त रु यथार्थ सत्य, घुम्टोभित्र लुकेको छ । प्रसंग लेखकको परिचय– म एउटा सामान्य मानवस्वरुप हुँ । नर र नारीको संसर्गबाट भौतिक […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            