जवान देखिन प्रयोग गरेको औषधीले गुम्यो ज्यान
अभिनेत्री शेफाली जरिवालको असामायिक निधनले यतिबेला सिङ्गै बलिउड शोकमा छ । मुम्बईको आलिशान घरमा बस्दै आएकी शेफालीको निधनप्रति चर्चित कलाकार प्रियंका चोपडादेखि बरुन धवनसम्मले श्रद्धासुमन व्यक्त गरिरहेका छन् । १७ वर्षअघि रिलिज भएको ‘काँटा लगा’ बोलको गीतबाट चर्चामा आएकी उनको जुन २७ मा आफ्नै घरमा निधन भएको थियो । उमेरले ४२ वर्ष पुगेकी र कुनै […]