लगातार बढीरहेको नेप्सेमा आज दोहोरो अंकले गिरावट
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक करिब २८ अंकले ओरालो लागेको छ । बजार परिसुचक २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको छ । कूल ३१७ कम्पनीको ४७ हजार ८५२ कारोबारबाट ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँ बराबरका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले […]