आज शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु)
हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु अत्यन्तै शुभ र फलदायी मानिन्छ। विशेष गरी काठमाडौँको न्यूरोड, टेबहालमा अवस्थित ऐतिहासिक संकटा मन्दिरमा शनिबारका दिन पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। चलचित्रमा प्रचारको चमक,करको हिसाब कहाँ?